पात्रो

रेडियो

समाचार खोजी

सुनको मुल्य घट्यो

साझा अर्थ संवाददाता १ माघ २०८२, बिहिवार

काठमाडौः बिहीबार सुनको मूल्य  घटेको छ । बुधबार प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको सुन विहीबार प्रतितोला १५ सय रुपैयाँले घटेर २ लाख ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी ब्यावसायी महासंघले जनाएको छ । 
सुनका साथै विहीबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधबार प्रतितोला ५ हजार ६५५ रुपैयाँमा कारोबार भएको चाँदी विहीबार प्रतितोला १७० रुपैयाँले घटेर ५ हजार ४८५ रुपैयाँमा कारोबार भएको महासंघले को भनाई रहेको छ ।  पाँच दिन लगातार बढेपछि आज सुनको मूल्य घटेको हो ।

140 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्