पात्रो

रेडियो

समाचार खोजी

सुन चाँदीको  मूल्य घट्यो

साझा अर्थ संवाददाता २४ पुष २०८२, बिहिवार

काठमाडौंः विहिवार नेपाली बजरमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्यमा प्रतितोला २ हजार ले गिरावट आएको हो । 
नेपाली बजारमा बुधबार छापावाल सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको भने आज २ लाख ६५ हजार ७००मा कारोवार भइरहेको नेपाल सुनचाँदी ब्यावसायी महासंघले जनाएको छ । यस्तै आज यस्तै चाँदीको मूल्य मा पनि गिरावट आएको छ । बुधबार ४ हजार ९३५ रुपैयाँ प्रतितोला कायम भएको चाँदीको मूल्य आज ४ हजार ८३५ रुपैयाँ मा कारोबार भइरहेको महासंघको भनाई रहेको छ ।

102 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ