पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्य घट्यो चाँदीले मूल्य बढ्यो

साझा अर्थ संवाददाता १४ पुष २०८२, सोमवार

काठमाडौंः सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ६ सयले घट्दै २ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य भने प्रतितोला ६० रुपैयाँले बृद्धी भई ४ हजार ८९५ रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी ब्यावसायी महासंघले जनाएको छ । चाँदीको मूल्य हाल सम्मकै सर्वाधिक हो ।

100 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्