पात्रो

रेडियो

समाचार खोजी

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८ प्रतिशत लाभांश दिने

साझा अर्थ संवाददाता १३ पुष २०८२, आइतवार

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड ले ८ प्रतिशत लाभांस दिववने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई सो लभांस दिने भएको हो । 
इन्स्योरेन्सको पुस ११ गते सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको कम्पनीले जनाएको छ । 
बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयर धनीहरुले सो लाभांस प्राप्त गर्ने छन् ।

125 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ