काठमाडौः सहकारी गठी आरोपी रास्वपा सभापति रवि लामीछानेलाई न्यायीक हिराशतमा पठाइएको छ । बयान तथा थुनछेक बहस नसकिएपछि उहाँलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको हो ।
जिल्ला अदालत चितवनका न्यायाधिस दयाराम ढकालको लामीछानेलाई बिहीबार अदालतमा उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाउने आदेश दिएको चितवन जिल्ला अदालतले जनाएको छ । चितवन स्थित साहारा बचत सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीको आजबाट बयान सुरु भएको छ ।
साझा अर्थ संवाददाता