पात्रो

रेडियो

समाचार खोजी

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार सस्थापक शेयार सर्वसाधारणलाई पनि बिक्री खुला

साझा अर्थ संवाददाता ४ मंसिर २०८१, मङ्गलवार



नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले  ८३ हजार ७६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान 

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजदेखि  दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन्

 

163 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता