पात्रो

रेडियो

समाचार खोजी

मुख्य मन्त्री बानियाँको घर र कार्यालयमा छापा

साझा अर्थ संवाददाता २१ वैशाख २०८३, सोमवार

काठमाडौंः बागमती प्रदेशका मुख्य मन्त्री ईन्दा्रबहादुर बानियाँको घर तथा कार्यालयमा सम्पति शुद्धिकरण विभागले छापा मारेको छ । सोमबार अपरान्ह उनको घर र कार्यालयमा छापा मारिएको हो । 
अवैध सम्पत्ति लुकाएको आशंकामा बानियाँका हेटौंडाको सानोपोखरामा रहेकोे बानियाँ निर्माण सेवा (बीएनएस) को अफिस तथा उनको घरमा विभागका कर्मचारीले छापा मारी कागजात लिएर गएको बताइएको छ ।

36 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु