पात्रो

रेडियो

समाचार खोजी

भर्खरै प्रकाशित खबर

दुई सय बढी बालबालिका विद्यालय जान छाडे

जलेश्वर, ५ माघ : महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् ।

मझौरा गाउँ प्रवेश गरेसँगै दाहिनेतर्फ ७५ घर मुसहर समुदायका छन् । यहाँका २०० बढी बालबालिका गत मङ्सिर महिन...