पात्रो

रेडियो

समाचार खोजी

बैंकिङ प्रणालीबाट २० अर्ब प्रशोचण गर्दै नेपाल राष्ट्र बैंक

साझा अर्थ संवाददाता ६ पुष २०८२, आइतवार

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणाली बाट २० अर्ब रुपैयाँ प्रशोचण गर्न लागेको छ । अधिक तरलता ब्यवस्थापनकालागि राष्ट्र बैंकले सो रुपैयाँ प्रशोचण गर्न लागेको हो । 
निक्षेप संकलन उपकरण  मार्फत लागि दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने राष्ट्र बैंकको भनार्य रहेको छ । 
बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। संकलन भएको रकमको सावाँ तथा ब्याज चैत्र १ गते भुक्तानी हुने छ ।

134 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ