पात्रो

रेडियो

समाचार खोजी

प्राइम बैंकले आठ प्रतिशत बोन शेयर दिने

साझा अर्थ संवाददाता ४ पुष २०८२, शुक्रवार

काठमाडौंः  प्राइम कमर्सीएल बैंकले आठ प्रतिशत बोन शेयरदिने भएको छ । बैंकले गत आबको मुनाफाबाट सो लाभांस दिने भएको हो । 
पुस ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले  हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस र सोको कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ । 
नेपाल राष्ट्र बैंकबाट स्वीकृती पछी आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले लाभांस  प्राप्त गर्ने छन् ।

83 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ