पात्रो

रेडियो

समाचार खोजी

वीरगञ्ज नाकाबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

साझा अर्थ संवाददाता ११ मंसिर २०८२, बिहिवार

वीरगञ्ज : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा  रु ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन् । 

गत आवको सोही अवधिमा रु १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।  

वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु १७ अर्ब ३२ करोडको भटमासको तेल र रु दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको छ ।

157 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ