पात्रो

रेडियो

समाचार खोजी

भर्खरै प्रकाशित खबर

युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरको साधारण सभा चैत्र ११ गते बस्ने

काठमाडौंः युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरको साधारण सभा चैत ११ गते बस्ने भएको छ । हाइड्रोपावरको १५ औं साधारण सभा सो दिन बस्ने भएको हो । 
साधारण सभाले हाल कायम चुक्तापुँजिको ४.२११ प्रतिशतका दरले लाभांश अनुमोदन गर्नेछ । जसमा ४ प्रत...