भर्खरै प्रकाशित खबर
विकाश हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सकिने
काठमाडाै: विकाश हाइड्रोपावर लिमिटेडले आज (असार १८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसा...




